logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमण नरोकिएपछि भारतमा ‘लक डाउन’


अंकुरण खबर
806
Shares

विश्वमा महामारीको रुपमा फैलँदै गएको (कोभिड–१९) कोरोना भाइरसको संक्रमण नरोकिएपछि भारतले ‘लक डाउन’ गरेको छ ।

भारतीय गृह मन्त्रालयकाअनुसार अन्तर प्रदेश बस सेवा ३१ मार्चसम्म स्थगित गरिएको छ भने आइतबार मध्यरातदेखि मार्च ३१ सम्म यात्रु बाहक रेल सेवा बन्द हुनेछ । भारतीय रेल वे कम्पनीकाअनुसार मालबाहक रेल भने सञ्चालनमा रहनेछन् ।

कोरोना संक्रमणका कारण भारतमा ६ जनाको मृत्यु भइसकेको छ भने ३३२ जना संक्रमित भेटिएका छन् ।