सोमबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर अहिलेसम्मकै घटेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ र बिक्रीदर १२० रुपैयाँ ६० पैसा तोकेको छ। आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३३ रुपैयाँ १२ पैसा रहेको छ।
आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२८ रुपैयाँ ३४ पैसा छ भने बिक्रीदर मूल्य १२८ रुपैयाँ ९९ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १३९ रुपैयाँ ९३ पैसा छ भने बिक्रीदर मूल्य १४० रुपैयाँ ६३ पैसा छ।