logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लण्डनमा कोरोना भाइरसको संक्रमण भएकी नेपाली महिलाले लेखिन् यस्तो भावुक स्टाट्स


अंकुरण खबर
1.989K
Shares

बेलायतको लण्डनमा बसोबास गर्दै आएकी एक नेपाली महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

लम्जुङ तारकुघाटकी भगवती रानाभाटले सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै आफूलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टी गरेकी हुन्।

उनले यो संक्रमण अत्यन्तै पीडादायी रहेको बताउँदै १३ दिनसम्म पनि अत्यन्तै पीडा भइरहेको जानकारी गराएकी छिन्।

उनले फेसबुकमा आफू उपचाररत रहँदाको फोटो पोस्ट गर्दै यो लेखिन् यस्तो भावुक स्टाट्स: