logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा रहेका नेपालीलाई दूतावासको अपिल


अंकुरण खबर
4.017K
Shares

भारतस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई आफू रहेकै स्थानमा रहन आग्रह गरेको छ।

सीमा नाकामा बन्देज लगाएकाले यथास्थानमा रहन दुतावासले विज्ञप्ति मार्फत अपिल गरेको हो।