logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खरिपाटीमा ७१ जना क्वारेन्टाइनमा


अंकुरण खबर
2.613K
Shares

स्वास्थ्य मन्त्रालयले हाल खरीपाटीमा ७१ जना क्वारेन्टाइनमा रहेको जनाएको छ।

कोरोनाका संन्दिग्धहरुलाई क्वारेन्टाइनमा राखिएको र रिपोर्ट आउँन बाँकी रहेको जनाएको छ । हालसम्म ६ सय जनामा गरिएको परिक्षणमा एक जनाको नजिता मात्र पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।