रासस
पूर्वी नाकास्थित मेची पुलमा नेपाली अलपत्र परेका छन् ।
मन्त्रिपरिषद्को निर्णयानुसार सोमबार बिहान १० बजेदेखि सीमा नाका बन्द भएपछि तीन सय नेपाली पूर्वी नाका काँकरभिट्टामा अलपत्र परेका छन् । रासस