logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा एकैदिन १ सय ६३ जनाको मृत्यु


अंकुरण खबर
1.001K
Shares

कोरोना भाइरसका कारण अमेरिकामा ७ सय ४ जनाको मृत्यु भएको छ ।  अहिलेसम्म  संक्रमितको संख्या  ५२ हजार ९ सय ९७ छ ।

सीएनएनका अनुसार अमेरिकामा एकैदिन १ सय ६३ जनाको मृत्यु भएको छ । अमेरिकामा ५० राज्यमा भन्दा बढी स्थानमा यो भाइरस फैलिएको छ ।