logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप एक व्यक्तिमा पनि कोरोनाको संक्रमण पुष्टि, अहिलेसम्म ३ जना संक्रमित


अंकुरण खबर
845
Shares

नेपालमा तेस्रो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमा जानए अनुसार तेस्रो व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो । ती संक्रमित नेपाली या विदेशी को हुन् भन्ने स्पष्ट खुलाएको छैन् ।

स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमा कोरोनाबाट संक्रमितको संख्या ३ जना पुगेको जनाइएको छ । जसमा एक जना भने निको भई घर गैसकेका छन् ।