logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट इटालीमा एकै दिन ६ सय ८३ को मृत्यु


अंकुरण खबर
1.391K
Shares

नोभेल कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण इटालीमा बुधबार एकै दिन ६ सय ८३ जनाको ज्यान गएको छ ।

योसँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ५ सय नाघेको छ । यस्तै ५ हजार २ सय १० जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमितको संख्या बढेर ७४ हजार नाघेको छ ।