logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरसको रोकथामबारे सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल


अंकुरण खबर
637
Shares

कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण समितले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल भएको छ।

प्रदेशमा कोरोना भाइरस नियन्त्रण तथा रोग रोकथामका सम्बन्ध प्रदेश र स्थानीय तहले काम गर्नुपर्ने कामका सम्बन्धमा बैठकमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ।

प्रदेश तथा योजना बनाउन बैठक बोलाइएको हो। बैठक सिंहदरबारमा जारी छ । बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरु उपस्थित रहेको स्रोतले जनाएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तिरिय समितिका संयोजक इस्वर पोखरेलको संयोजकत्वमा जारी बैठकमा प्रदेशको तयारीबारे समितिलाई जानकारी गराइको छ।