logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लुक्लाबाट १४ अष्ट्रेलियन पर्यटकको उद्दार


अंकुरण खबर
2.041K
Shares

सरकारले लुक्लाबाट १४ अष्ट्रेलियन नागरिकको उद्दार गरेको छ ।

बिहीबार पोखरा र लुक्लाबाट आएकासहित ३०० युरोपेलि नागरिक फिर्ता भएको अवस्थामा अन्य विदेशी नागरिकलाई पनि ठाउँ ठाउँबाट काठमाडौं, ल्याइँदै छ ।लुक्लामा धेरै पर्यटकहरु अलपत्र परेको छन् ।

तारा एयर मार्फत १४ अष्ट्रेलियन नागरिक ल्याइएको हो । पर्यटकको उद्दारमा शनिबार पनि ५ वटा फ्लाइट हुँदैछन् । नेपालको ७ दशक लामो आन्तरिक उडानमा बिहीबार बुद्व एयर र तारा एयरले उडान गरेका थिए ।

शनिबार पनि अत्याबश्यक काम र उद्दारमा तारा, नेपाल एयरलाइन्स लगायत सक्रिय हुने विमानस्थल कार्यालयले जनाएको छ ।