logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा कोरोनाको अर्काे संक्रमित फेला, संक्रमितको संख्या ५ पुग्यो


अंकुरण खबर
1.664K
Shares

नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमित भेटिएका छन् ।

बेल्जियमबाट कतार एयरलाइन्समा नेपाल आएकी १९ वर्षीय युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएका परीक्षणमा ती युवतीमा कोरोना पोजेटिभ भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।