logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहाडी क्षेत्रमा आंशिक बदली, अन्य ठाउँको मौसम कस्तो रहला ?


अंकुरण खबर
936
Shares

आइतबार पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि अन्य ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।

अहिले पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नभएको तर स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने र अन्य ठाउँको मौसम भने सफा हुने मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार तापक्रम बढ्दै गएकाले अब दिउँसोपछि हावाहुरी चल्न थाल्नेछ ।

जमिनको सतह तातेपछि भूमरी बनेर हावाहुरी चल्ने मौसमविद्को भनाइ छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरिकै तापक्रम बढ्दै गएको छ ।