logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउन कम्तीमा एकसाता लम्ब्याउने सरकारको तयारी


अंकुरण खबर
676
Shares

सरकारले लकडाउन कम्तीमा एकसाता लम्ब्याउने भएको छ । मंगलबारबाट सुरु भएको लकडाउन सोमबार सकिँदैछ ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कम्तीमा एकसाता लम्ब्याउने गरी त्यसको गृहकार्य गरिरहेको स्रोतले जानकारी दिएको छ

बन्दाबन्दी कम्तीमा एकसाता लम्ब्याउने तयारी रहेको स्रोतको दाबी छ ।  भारतले २१ दिनसम्म बन्दाबन्दी घोषणा गरेकाले समय गुज्रन बाँकी रहेकाले त्यसको अध्ययन गरेर नेपालले पनि आवश्यक सतर्कता अपनाउन लागेको स्रोतको भनाइ छ ।