logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अष्ट्रेलियामा ८ नेपाली विद्यार्थीमा कोरोना संक्रमण


अंकुरण खबर
1.183K
Shares

अष्ट्रेलियामा ८ नेपाली विद्यार्थीलाई कोरोना संक्रमण पुस्टि भएको छ ।

अष्ट्रेलिया स्थित नेपाली राजदतावासले विज्ञप्ति जारी गर्दै नेपालीमा कोरोना पोजेटिभ देखिएको जनाएको छ। दुतावासका अनुसार न्यु साउथ वेल्समा ४ जना, भिक्टोरियामा ३ र तस्मानियामा १ नेपालीमा कोरोना पोजेटिभ देखिएको हो ।

तस्मानियाका नेपाली विद्यार्थीभने संक्रमणबाट निको भएको दुतावासले जनाएको छ ।