क्वरेन्टाइनमा नबसे वा बस्न अटेर गरे अब कारबाही हुने भएको छ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले क्वरेन्टाइनमा बस्न निर्देशन दिएको हो ।
यस्तै चीनबाट ल्याइएको कोरोना भाइरसको परीक्षण गर्न ल्याइएको पीसीआर टेस्ट किट्ससहित सुरक्षा सामाग्री सातै वटा प्रदेशमा पठाउने निर्णय गरेको छ ।