सोमबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १२० रुपैयाँ १६ पैसा तोकेको छ।
आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९९ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३३ रुपैयाँ रहेको छ।
आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३३ रुपैयाँ २२ पैसा छ भने बिक्रीदर मूल्य १३३ रुपैयाँ ८९ पैसा छ। यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ ९१ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ ६६ पैसा छ।
