logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुडान मिसनमा खटिएका नेपाली सेनाका प्रमुख सेनानी विष्टको मृत्यु


अंकुरण खबर
1.131K
Shares

संयुक्त राष्ट्र संघको सुडान मिसनमा खटिएका नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको हृदयघातबाट निधन भएको छ ।

९ महिनाअघि सुडान मिशन मुख्यालयमा विष्ट ‘स्टाफ अफिसर’ का रूपमा खटिएका उनको सुडानस्थीत मिसन मुख्यालय जालिङ्गीमा मृत्यु भएको हो । प्रमुख सेनानी विष्टको शव नेपाल ल्याउने बिषयमा छलफल भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले निश्चित प्रक्रिया पुरा गरेर मात्र संयुक्त राष्ट्र संघले शव हस्तानान्तरण गर्ने भएकाले समय लाग्ने बताइएको छ ।