logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश १ मा गरिएका ३० वटै स्वाब परीक्षणको रिपोर्ट आयो


अंकुरण खबर
2.418K
Shares

प्रदेश १ मा गरिएको स्वाब टेस्टमा ३० जनाकै नेगेटिभ रिपोर्ट आएको छ।

कोभिड–१९ को शंकास्पद लक्षण देखिएका ३० जनाकै रिपोर्ट नेगेटिभ आएको हो। ३० जनाको स्वाब संकलन गरेर काठमाडौं पठाइएको थियो।

हिजो आइतबारदेखि भने धरानमै स्वाब टेस्ट गर्न सकिने ल्याब स्थापना गरिएको छ।