logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ, मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर, कुन देशको कति?


अंकुरण खबर
1.482K
Shares

मंगलबार पनि अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६८ पैसा र बिक्रीदर १२१ रुपैयाँ २८ पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३्र२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५ पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३३ रुपैयाँ ३७ पैसा छ भने बिक्रीदर मूल्य १३४ रुपैयाँ ३ पैसा छ। यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ ७२ पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ ४७ पैसा छ।