logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वराजा ज्ञानेन्द्रले गरे हिमानी कोष मार्फत सरकारलाई २ करोड सहयोग(विज्ञप्ति सहित)


अंकुरण खबर
1.183K
Shares

सरकारले स्थापना गरिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा हिमानी कोषले २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

मंगलबार पूर्वराजा ज्ञानेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै देश संकटमा परेको बेला सो रकम सहयोग गर्ने घोषणा  गरेका हुन् । उनले विज्ञप्तिमा उल्लेख गरेका छन्,दुःख कष्ट र आपत विपदको यो घडीमा सबैले संयमित हुन र सक्दो सहयोग गर्न पनि अपिल गरेका छन् ।

लकडाउन सबैको हितमा भएकाले यसको पालना गर्न पनि उनले सबैलाई आग्रह गरेका छन् ।