logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

लकडाउनका बेला भरुवा बन्दुक बोकेर हिँडिरहेका सुनुवार पक्राउ


अंकुरण खबर
1.573K
Shares

सिन्धुली, तीनपाटन गाउँपालिका वडा नं ६ उपिनथुम्का बस्ने ४१ वर्षीय जित बहादुर सुनुवारलाई भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

बुधबार दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी वाङरिङबाट खटिएको प्रहरीले सुनुवारलाई उक्त बन्दुक बोकी लकडाउनका बेला हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले छ ।