कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले स्थापना गरेको कोषमा नेपाल टेलिकमले १२ करोड रुपैयाँ सहयोग गरेको छ ।
सहयोग रकम मध्ये दुई करोड रुपैयाँ टेलिकमका कर्मचारीको तलवबाट र १० करोड कम्पनीकै खाताबाट सहयोग गरीएको बताइएको छ ।
यस अघि एनसेलले सरकारलाई १० करोड रुपैयाँ सहयोग गरेको थियो ।