logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वास्थ्य सामग्री खरिदको विषयलाई लिएर अख्तियारमा उजुरी


अंकुरण खबर
2.093K
Shares

स्वास्थ्य सामग्री खरिदको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अर्को उजुरी परेको छ ।

अधिवक्ता दिनेश त्रिपाठीले उपप्रधानमन्त्री इश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायतलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गरेका हुन ।

निवेदनमा प्रमाण नष्ट गर्ने भएकाले हिरासतमा लिएर अनुसन्धान गर्न माग गरिएको छ । यसअघि बुधबार पनि एउटा निवदेन दर्ता भएको थियो।