logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रौतहट लालबकैया नदिमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला


अंकुरण खबर
702
Shares

रौतहट गौर नगरपालिका वडा नं– ४ स्थित लालबकैया नदिमा शव पानीमा तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

मृतकको शवलाई पानीबाट निकालिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मृतकको सनाखत हुन नसकेको बताइएको छ ।