बर्दिया गुलरियामा १० वर्षीया छोरी करणी गरेको आरोपमा प्रहरीले एकजना बावुलाई पक्राउ गरेको छ ।
छोरी करणी गरी घरमै लुकिछिपी बसेको अवस्थामा बालिकाको बावुलाई पक्राउ गरिएको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
१.
२.
३.
४.
५.
६.
७.
८.
९.
१०.
सुचना बिभाग दर्ता नं.: १३९९ / ०७५–७६
इमेल: ankurankhabar@gmail.com फाेन:9841821593/9861614299