logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अष्ट्रेलियामा रहेका विद्यार्थीको दुतावासले तथ्याङ्क संकलन गर्दै


अंकुरण खबर
1.079K
Shares

अष्ट्रेलिया स्थित नेपाली राजदुतावासले विद्यार्थीहरुको तथ्यांक संकलन गरिरहेको जनाएको छ।

कोरोना भाइरसका कारण सिर्जित परिस्थितीले अध्ययनरत बिधार्थीहरु कहाँ कस्तो स्थितिमा छन् र कस्ता समस्यासँग जुधिरहेका छन् भन्ने बारे दुतावासले बुझिरहेको हो। आवश्यक पर्दा समस्या सम्बोधन गर्न सकियोस भनेर दुतावासले अनलाईन तथ्याङ्क संकलन गरिरहेको छ।

शिक्षा मन्त्रालयले पनि विद्यार्थीहरुको अवस्था बुझ्न सचिवको नेतृत्वको टोली गठन गरेको जनाइएको छ ।