logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डलरको भाउ बढ्यो, आज कुन देशको कति?


अंकुरण खबर
767
Shares

आज (सोमबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२२ रुपैयाँ २८ पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३्२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३१ रुपैयाँ ५२ पैसा छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ १७ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ २१ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ ९४ पैसा छ।