logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ, मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर


अंकुरण खबर
1.287K
Shares

आज (मंगलबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२२ रुपैयाँ २८ पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३्२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३७ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३१ रुपैयाँ ४५ पैसा छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ १० पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ ८८ पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ ६२ पैसा छ।