logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकी डलरको भाउ घट्यो, आज कुन देशको कति ?


अंकुरण खबर
1.885K
Shares

आज (बुधबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७१ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३१ पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३२ पैसा रहेको छ।

त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३१ रुपैयाँ १७ पैसा छ भने बिक्रीदर मूल्य १३१ रुपैयाँ ८२ पैसा छ।  यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ ४३ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ १७ पैसा छ।