logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राख्न अनुमति


अंकुरण खबर
741
Shares

व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।

बिहीबार जिल्ला अदालत काठमाडौंले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा अग्रवाल मंगलबार काठमाडौंको नक्सालबाट पक्राउ परेका थिए ।