logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट अमेरिकामा थप एक नेपालीको मृत्यु


अंकुरण खबर
2.86K
Shares

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट थप एक नेपालीको मृत्यु भएको छ । क्वीन्सको एल्मर्स्ट अस्पतालमा नेपाली नागरिक ङिमा तेम्बा शेर्पाको मृत्यु भएको हो ।

दुई दिनअघि नै उनको मृत्यु भएको हल्ला चलेपनि उनको मुटुको चाल बन्द नभएको र आज बिहान अस्पतालले मृत घोषणा गरेको थियो ।

स्वर्गीय शेर्पा कोरोना भाइरस संक्रमणका कारण विगत केही हप्तादेखि अस्पतालमा उपचारारत थिए ।