logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रहरीको तलब कटौतीबारे रवि लामिछानेले सामाजिक सञ्जालमा लेखे यस्तो


अंकुरण खबर
819
Shares

अधिकृतस्तरका प्रहरीको केहि दिनको तलब काटेर कोरोना कोषमा दिने निर्णय पछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

धेरैले अग्रमोर्चामा खट्ने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको सुरक्षाभत्ता बढाउनुपर्ने सुझाव दिएका छन् । यसै क्रममा चर्चित सञ्चारकर्मी रवि लामिछानेले पनि उक्त कुराको विरोध जनाएका छन् ।

हेर्नुहोस् उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्: