logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनको ग्वानझाओमा स्वास्थ्य सामग्री लिन उड्न लागेको फ्लाइट स्थगित


अंकुरण खबर
858
Shares

कोरोना रोकथाम तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री लिन वायुसेवा निगमको चीन उड्न लागेको विमान अन्तिम समयमा रद्द गरिएको छ । साँझ ७ः४५ बजे चीनको ग्वानझाओ स्वास्थ सामग्री लिन वायुसेवा निगमको एअरबस ३३० विमान उडउने तयारी थियो । तर उडान भर्नुभन्दा करिब ३ घण्टा अगाडिमात्रै उक्त फ्लाइट क्यान्सिल गरिएको हो ।सांग्रिला फ्रेटले आजका लागि नेपाल वायुसेवा निगमको जहाज चार्टर गरेको थियो

सांग्रिला फ्रेटलाई जिम्मा दिएको २५ वटा व्यापारिक फर्महरुको सामान ल्याउने तयारी थियो ।

तर नेपाल एअरलाइन्सका पदाधिकारीले भने चार्टर फ्लाइट क्यान्सिल गरेको नभई केही समय स्थगित गरिएको जानएका छन् ।