logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ, आइतबारका लागि विदेशी मुद्राको विनिमयदर


अंकुरण खबर
728
Shares

आज (आइतबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३६ पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६१ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३३ रुपैयाँ २२ पैसा छ भने बिक्रीदर मूल्य १३३ रुपैयाँ ५८ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५२ रुपैयाँ छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ ७५ पैसा छ।