प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) को महामारी नसकिएसम्म आफ्नो पारिश्रमिक नलिने घोषणा गरेका छन् ।
नेपाली नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना दिँदै उनले देशको कार्यकारी प्रमुखको हैसियतले कोरोना महामारी नसकिएसम्म आफ्नो पारिश्रमिक नलिने घोषणा गरेका हुन् ।
उनले यो रकम कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
यस्तो छ प्रधानमन्त्री ओलीको शुभकामना सन्देश: