logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना आशंका गरिएकी बागलुङकी महिलाको रिपोर्ट नेगेटिभ


अंकुरण खबर
884
Shares

बागलुङमा कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको रिपोर्ट नेगेटिभ आएको छ।

सरकारले जोखिमपूर्ण जिल्लाको सूचीमा राखेरे बागलुङमा र्‍यापिड टेस्ट गरेको थियो। र्‍यापिड टेष्टका क्रममा कोरोना पोजेटिभ जस्तै रिपोर्ट आएपछि ती महिलाको थ्रेट स्वाब संकगलन गरेर पोखरा पठाइएको थियो। पोखरामा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको छ।

ती ६५ बर्षीया महिलाका छोराको रिपोर्ट पनि नेगेटिभ आएको छ। आइतबार गरिएको र्यापिड टेष्टका क्रममा ति महिलामा कोरोना पोजेटिभ नतिजा देखापरेको थियो।