आज (मंगलबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको भने केहीको बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३४ पैसा तोकेको छ।
आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ २३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३९ पैसा रहेको छ।
आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३२ रुपैयाँ ९३ पैसा छ भने बिक्रीदर मूल्य १३३ रुपैयाँ ५८ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५१ रुपैयाँ ९७ पैसा छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ ७२ पैसा छ।
