logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पेप्सीको सनसिटीबाट पाटन अस्पताल लगिएका दुई जनामा कोरोना संक्रमणको पुष्टि, एकको रिपोर्ट आउन बाँकी


अंकुरण खबर
1.001K
Shares

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए ।