logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

एक महिला मृत अवस्थामा फेला


अंकुरण खबर
1.118K
Shares

एक जना महिला मृत अवस्थामा फेला परेकी छन् ।

काठमाडौं, कागेश्‍वरी मनहरा नगरपालिका–८ थिकल चोक बस्ने सिन्धुली कोसीपारी गाउँपालिका–८ घर भएकी २६ वर्षीया अस्मिता तोलाङगी मंगलबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।

सोमबार राति खाना खाएर सुतेकी उनी मंगलबार बिहान मृत फेला परेकी थिइन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।