logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्वारेन्टाइनमा रहेका सबै जनाको रिपोर्ट नेगेटिभ


अंकुरण खबर
936
Shares

सुनसरीको हरिनगर गाउपालिका स्थित क्वारेन्टाइनमा रहेका ३४ जनाको कोभिड-१९ को रिपोर्ट नेगेटिभ आएको छ ।

कोभिड-१९ को जोखिम हुन नदिन बन्दाबन्दी ९लकडाउन० जारी रहेको छ । भारत लगायतका अन्य मुलुकबाट आएकाको परीक्षणका क्रममा ३४ जनाको रिपोर्ट नेगेटिभ आएको गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश थापा मगरले जानकारी दिए ।

हरिनगर १ मा रहेको विजी अस्पतालको क्वारेनटाइनमा रहेका १५ जना र जामा मस्जिदमा रहेका १९ जना गरेर ३४ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।