logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ, बुधबारका लागि विदेशी मुद्राको विनिमयदर


अंकुरण खबर
754
Shares

आज (बुधबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ भने केहीको बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३४ पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६० पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३३ रुपैयाँ २७ पैसा छ भने बिक्रीदर मूल्य १३३ रुपैयाँ ९३ पैसा छ। यूके पाउण्ड १ को खरिदर मूल्य १५२ रुपैयाँ ७४ पैसा छ भने बिक्रीदर मूल्य १५३ रुपैयाँ ४९ पैसा छ।