logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

लकडाउनलाई दृष्टिगत गर्दै आज सिद्धार्थ बैंकका यी ४९ शाखा खुला रहने


अंकुरण खबर
1.144K
Shares

लकडाउनलाई दृष्टिगत गर्दै सिद्धार्थ बैंकले बुधवार आज ४९ शाखा खुल्ला गर्ने भएको छ ।

बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले सातैवटा प्रदेशमा हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः