logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मृत्यु संस्कारमा जानेबाहेक अन्यलाई सवारी पास बन्द


अंकुरण खबर
728
Shares

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास वितरणमा कडाइ गरेको छ।

लकडाउनका बेला अत्यावश्यक भएको भन्दै पास बनाउनेहरुको भीड कार्यालयमा बढेपछि अब परिवारका सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिबाहेक अन्य प्रयोजनका लागि सवारी पास दिन जिल्ला प्रशासन कार्यालयले बन्द गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले आज सूचना जारी गरी सवारी पासको माग अत्याधिक बढ्नुका साथै भिडभाड हुन गई लकडाउनसमेत उल्लंघन हुने अवस्था आएकाले आजैदेखि सवारी पास बन्द गरिएको बताएका छन्।

ktm cdo le