logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

भारतमा रहेका नेपालीहरुलाई यथास्थानमै रहन दूतावासको आग्रह


अंकुरण खबर
3.224K
Shares

भारत स्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरुलाई यथास्थानमै रहन आग्रह गरेको छ।

लकडाउनका बीच कतिपय नेपाली मजदुरहरु हिँडेरै स्वदेश फर्किरहेको गुनासो बढेपछि दूतावासले यथास्तानमै रहन आग्रह गरेको हो ।

सूचनासहित: