logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतद्वारा नेपालमा नाका बन्द


अंकुरण खबर
689
Shares

भारतले कोरोना भारइरस (कोभिड-१९)संक्रमणको कारण देखाउँदै नेपालको पूर्वीनाका बन्द गरेको छ ।

मेची भन्सार कार्यालय भएर हुने आयात बिहीबारबाट ठप्प भएको छ । भारतको पश्चिम बंगाल सरकारले कोभिड-१९ को कारण देखाएर अनिश्चितकालका लागि नाका बन्द गरेको हो ।

मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले अनिश्चितकालका लागि कारोबार बन्द हुने जानकारी भारतीय पक्षले दिएको बताए । भारतको यो कदमसँगै बंगालादेशबाट आउने सामानसमेत रोकिएका छन् ।