logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

न्यूयोर्कमा कोरोनाले थप दुई नेपालीको लियो ज्यान


अंकुरण खबर
988
Shares

कोरोना संक्रमणमा परि अमेरिकामा थप दुई नेपालीको ज्यान गएको छ। बुधवार र बिहिवार गरि २ नेपालीको ज्यान गएको हो।

न्यूयोर्कमा नेपाली समुदायका सदस्य ४४ बर्षका पबन मल्ल र ७० बर्षका महेश अमात्यको निधन भएको नेपाली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्टले जानकारी दिए।

बिष्टले न्यूयोर्कमा परिस्थिथि भयावह भइरहेको उल्लेख गर्दै समुदायका सबैलाई सुरक्षीत रहन आग्रह गरेका छन्।