logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एम्बुलेन्सको व्यवस्थाबारे काठमाडौं प्रशासनले जारी गर्यो यस्तो सूचना


अंकुरण खबर
871
Shares

जिल्ला प्रशासन कार्यालय काठमाडौंले लकडाउनको समयमा बिरामीहरुका लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको जनाएको छ।

एक सूचना मार्फत प्रशासनले कोरोनाका भाइरसको हकमा र अन्य बिरामीको हकमा छ्ट्टै एम्बुलेन्सको व्यवस्था गरेको जनाएको छ।