logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकी डलरको भाउ स्थिर, आज कुन देशको कति ?


अंकुरण खबर
819
Shares

आज आइतबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२२ रुपैयाँ ५३ पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६५ पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३२ रुपैयाँ २४ पैसा छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ ८९ पैसा छ। यूके पाउण्ड १ को खरिदर मूल्य १५२ रुपैयाँ १२ पैसा छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ ८६ पैसा छ।