कोरोनाबारे सार्वजनिक सञ्चार माध्यममा जनचेतना फैलाएर मर्यादा विपरित काम गरेको आरोपमा स्पष्टिकरण मागिएका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले विज्ञप्ति जारी गरेका छन्।
मन्त्रालयले पुनको नाममा पत्र काटेपछि आइतबार उनी मन्त्रालय पुगेका हुन् । पुनले आफूलाई स्वास्थ्यमन्त्रीले मिडियामा बोलेको बिषयमा लिखित स्पष्टिकरण मागेको बताएका थिए ।
मन्त्रालयमा उपस्थित भएपछि उनको नाममा यस्तो विज्ञप्ति जारी गरिएकोछ।
